२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

केएल टावरमा बिग सेल मेला

केएल टावर मल्टिपलेक्स प्रालिले बिग सेल मेला आयोजना गरेको छ। ४० भन्दा बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डमा ५० प्रतिशतसम्म छुट योजना सहित मेला सुरु भएको कम्पनीले जनाएको छ।

फागुन १५ गतेसम्म चल्ने मेला अवधिभर इली ब्रान्डका फोन खरिदमा एउटा किन्दा एउटा सिँत्तैमा, मलमा रहेका लत्ताकपडा, जुत्ता, घडी, चश्मा लगायत अन्य विविध सामग्री खरिदमा न्यूनतम २५ देखि ५० प्रतिशतसम्म छुट रहेको जनाइएको छ।

प्रकाशित: ३ फाल्गुन २०७८ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App