४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

सल्ली बजारमा सांग्रिला बैंकको शाखा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ सल्ली बजार शाखा सञ्चालनमा ल्याएको छ। बैंकले बिहीबारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो।  

उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। योसँगै बैंकको कुल शाखा संख्या एक सय सात पुगेको छ।

प्रकाशित: २८ माघ २०७८ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App