४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्मार्ट च्वाइस र कामना सेवाबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फस्र्योटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ । 

सम्झौतामा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र कामना बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले हस्ताक्षर गरेका छन् ।

प्रकाशित: २६ माघ २०७८ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App