१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

ट्राफिक लाइट हस्तान्तरण

ज्योति विकास बैंकले काठमाडौं महानगरपालिका, वडा नम्बर  १, महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाइट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।

बैंक सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका, वडा नम्बर १ का वडासदस्य अशोककुमार श्रेष्ठले उक्त ट्राफिक लाइटको उद्घाटन गरेका छन्।

प्रकाशित: २२ पुस २०७८ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App