१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको बर्दियास्थित बाँसगढी शाखाले बाँसगढी नगरपालिकालाई महेन्द्र राजमार्गमा रहेका बोट–बिरुवा संरक्षण गर्न फलामको वृक्ष कवच (ट्री गार्ड) सहयोग गरेको छ।

उक्त सहयोगबाट राजमार्गमा रहेका बोटबिरुवा बचाउन सहयोग पुग्ने बैंकको विश्वास छ। हाल बैंकले १ सय ३ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: २२ पुस २०७८ ०४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App