८ वैशाख २०८१ शनिबार
अर्थ

टेलिकमको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’

नेपाल टेलिकमले सजिलो अनलिमिटेड पोस्टपेड प्याक योजना ल्याएको छ। प्याक सकिए पनि थप शुल्कबिनै प्याकेज अवधिभर टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न यस योजनाअन्तर्गत प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभर ६४ केबिपिएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिने छ।

प्याक अवधिभर थप सुविधा प्राप्त गर्न चाहेमा एड वन प्याकसमेत खरिद गरी चलाउन सकिनेछ।

प्रकाशित: ६ पुस २०७८ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App