१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसिसी बैंक २५ वर्षमा

नेपाल क्रेडिट एन्ड कमर्स २५ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले नौ शाखा कार्यालयमा रक्तदान कार्यक्रम राखेको जनाएको छ।

हाल बैंकले एक सय ३७  शाखा १० एक्स्टेन्सन काउन्टर र एक सय १४ एटिएममार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: १ पुस २०७८ ०१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App