९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

सोल्टी होटलको सभा

सोल्टी होटल लिमिटेडको ४७औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । आफ्नो सेवाबाट नेपालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउँदै आएको होटलको सभाबाट नयाँ सञ्चालक समिति गठन भएको कम्पनीले जनाएको छ । 

सभाले कम्पनीको सञ्चालक समितिमा संस्थागत सेयरधनीहरूबाट नियुक्त पाँचजना र सर्वसाधारण सेयरधनीमध्येबाट तीन जना र एक जना स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ।

प्रकाशित: २९ मंसिर २०७८ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App