१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

आइएमई जनरलको भवन शिलान्यास

आइएमई जनरल इन्स्योरेन्सले केन्द्रीय कार्यालय भवन शिलान्यास गरेको छ।

भवन काठमाडौं महानगरपालिका–३, पानीपोखरीमा बन्न लागेको हो। बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले उक्त भवनको शिलान्यास गरेको कम्पनीले जनाएको छ। 

प्रकाशित: २६ मंसिर २०७८ ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App