१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कामना सेवाको ‘केएस डिजी डिजिटल वालेट’

कामना सेवा विकास बैंकले कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाले घरमै बसी झन्झटरहित तवरले मात्र केही कागजात अपलोड र केएस डिनी वालेट खोल्न सक्नेछन्।  

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त वालेट सेवाको शुभारम्भ गरेका हुन्।

प्रकाशित: १० आश्विन २०७८ ०३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App