१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

हुन्डाईको चाडपर्व अफर

हेविइक्विपमेन्ट हुन्डाईले चाडपर्वको अवसरमा आकर्षक योजना प्रस्तुत गरेको छ। दसैंतिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाई आर२२ ओएलएस एक्साभेटरको खरिदमा ३ लाख रूपैयाँ नगद छुट, ४३ इन्चको एमआई टिभी प्रो, दुई हजार घण्टासम्म फ्री फिल्टर किट आदि सुविधा प्रदान गर्ने भएको छ। 

पर्वको समयमा कम्पनीले ५ लाख रूपैयाँसम्मको सुविधासमेत प्रदान गरेको जारी विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: ७ आश्विन २०७८ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App