१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुक्तिनाथ क्यापिटलको साधारणसभा

मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। क्यापिटलका सञ्चालक समितिका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

सभाले प्रस्तावित १८ प्रतिशत नगद लाभांश पारित गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्ट्रेसन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्ता सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ। 

कम्पनीले यस आवदेखि संस्थागत परामर्शदाताअन्तर्गत सेवाहरूसमेत सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

प्रकाशित: ५ आश्विन २०७८ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App