१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

निसान लिफ टेस्ट ड्राइभ सप्ताह

निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतीय वाहन निसान लिफ काठमाडौंमा टेस्ट ड्राइभको लागि उपलब्ध गराएको छ। 

नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसान लिफको टेस्ट ड्राइभको लागि भदौ २८ गतेदेखि असोज ४ गतेसम्म निसान लिफ टेस्ट ड्राइभ सप्ताह सञ्चालन गर्न लागेको जनाएको छ।  

सप्ताहमा इच्छुक ग्राहकले टेस्ट ड्राइभ गरी विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मूल्यांकन सुविधा तथा वित्तपोषण सुविधा पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २८ भाद्र २०७८ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App