६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

रोयल इनफिल्डको नयाँ मोडल बजारमा

नेपालमा रोयल इनफिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड ब्रान्डको क्रुजर सिरिजमा नयाँ मोडलको मोटरसाइकल, मेटेअर ३५० सिसी सार्वजनिक गरेको छ। 

यस अन्तर्गत फायर बल, स्टेल्लर र सुपरनोभा गरी भेरियन्ट रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। मूल्यको हकमा फायरबलको ६ लाख, स्टेल्लरको ६ लाख १७ हजार र सुपरनोभाको ६ लाख ४५ हजार रूपैयाँ तोकिएको कम्पनीको विज्ञपितमा उल्लेख छ।  

प्रकाशित: १४ श्रावण २०७८ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App