५ आश्विन २०७८ मंगलबार
अर्थ

स्प्राइटको नयाँ विज्ञापन अभियान

कोका–कोला कम्पनीले आफ्नो उत्पादन स्प्राइटको लागि ‘क्लियर रह’ शीर्षकको अभियान सुरू गरेको छ।  यस अभियानको उद्देश्य युवालाई स्प्राइटको साथ दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ। यो अभियान जेनरेसन जेड ग्रुपका युवालक्षित रहेको  बताइएको छ। 

प्रकाशित: ८ श्रावण २०७८ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App