४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

सरकारले आगमी आर्थिक वर्ष २०७८/७९ को बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ ल्याएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट सार्वजनिक गरेका हुन् ।  

संसद्को संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि संसद् विघटन भएकोले सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको हो ।

प्रकाशित: १५ जेष्ठ २०७८ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App