coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

५४ अंकले बढ्यो नेप्से

कोरोना महामारी नियन्त्रणका लागि राजधानीलगायत देशका मुख्य सहरमा निषेधाज्ञा लगाइएको बेला आइतबार सेयर बजार मापक परिसूचक नेप्से ५४ बिन्दुले बढेको छ।  

अघिल्लो दिनको तुलनामा २.०७ प्रतिशतले बढ्दा नेप्से २६६५.११ बिन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। 

पछिल्लो कारोबारमा चार अर्ब ३५ करोड रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आइतबार सात अर्ब ३६ करोड रूपैयाँ बराबरको कारोबार भयो। यसदिन २२६ कम्पनीको सेयर कारोबार भएको छ। 

प्रकाशित: २० वैशाख २०७८ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App