६ श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

बिमा दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बिमा दाबी रकम भुक्तानी गरेको छ।

कम्पनीले रिलायबल सुलभ जीवन बिमा गरेका बिमित हरीप्रसाद पन्तको हृदयाघातबाट मृत्यु भएपछि उनकी श्रीमती परुदेवी पन्तलाई चार करोड रूपैयाँ मृत्यु दाबी भुक्तानी गरेको जनाएको छ। 

प्रकाशित: ९ वैशाख २०७८ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App