२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पाँच सयले बढ्यो सुन

बुधबार स्थानीय बजारमा सुनको मूल्य ५ सयले बढेको छ। तोलामा नै ५ सय रुपैयाँले बढेर दिनको कारोवार सुरु भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा मंगलबार कारोवार भएको सुनको मूल्य आज भने ९२ हजार ५ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको हो।  

महासङ्घका अनुसार मङ्गलबार तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोवार भएको तेजाबी सुन आज भने ९२ हजार मूल्य निर्धारण भएको छ। यस्तै चाँदी तोलामा नै १५ रुपैयाँले वृद्वि भएको छ। चाँदी तोलामा एक हजार २४५ रुपैयाँमा मङ्गलबार कारोवार भएको थियो। चाँदी तोलामा आज  एक हजार २६० रुपैयाँ मूल्य निर्धारण हुने भएको छ।

प्रकाशित: ७ माघ २०७७ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App