२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दराज १२.१२ मा सिम टिभी र डिसहोमको सहकार्य

अनलाइन सपिङ ब्रान्ड दराज र डिसहोम तथा सिम टिभीबीच सहकार्य सुरु भएको छ । दराजले आफ्नो वर्षको अन्तिम सेल अभियान ‘दराज १२.१२’ सफल बनाउन डिसहोमसँग सहकार्य गरेको हो । सिम टिभी डिसहोमको डिजिटल टेलिभिजन सेवा हो ।  

यो अभियान मंसिर २७ बाट सुरु भई पुस ३ सम्म सञ्चालन हुनेछ । ११.११ अभियानको सफलतापछि दराजले १२.१२ अभियान सफल बनाउन डिसहोम र सिम टिभीसँग सहकार्य गरेको हो । यस अभियानमा सहभागी भई आलाइनमार्फत डिसहोम र सिम टिभी खरिद गर्ने उपभोक्ताले १२ प्रतिशतसम्म छुट पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २९ मंसिर २०७७ ०४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App