६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनचाँदीकै भाउ बढ्यो

आज सुन र चाँदी दुबैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ। 

चाँदी आज तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ। हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो।

प्रकाशित: १३ आश्विन २०७७ ०५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App