६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनचाँदीकै मूल्य घट्यो

मंगलवार सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज नेपाली बजारमा चाँदी प्रतितोला ९० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०७७ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App