६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनचाँदी बैंकमा राख्दा ब्याज पाइने

काठमाडौं- बैंकमा सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई मौद्रिक नीतिमा समेटिएको छ। नेपाल राष्ट्र बैंकमा गर्भनर चिरञ्जिवी नेपालले आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्थालाई कार्यान्वनमा लैजाने बताए।

बजेटमा यो व्यवस्था ल्याइएको थियो। राष्ट्र बैंकले मौद्रिक नीतिमा समेटेसँगै यो व्यवस्था कार्यान्वयनमा जाने छ। विश्वका विभिन्न देशहरुमा सुनचाँदी बैंकमा राख्दा ब्याज दिने प्रचलन रहेको छ। छिमेकी भारतमा पनि पनि यो व्यवस्था रहेको छ।

 

प्रकाशित: ८ श्रावण २०७६ ११:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App