१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१० दिने व्यापार महोत्सव सुरु

सर्लाही – जिल्लाको दक्षिणी क्षेत्र चक्रघट्टा बजारमा१० दिने व्यापार महोत्सव सुरु भएको छ। राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि भन्दै बुधबारबाट आयोजना गरिएको महोत्सवको प्रदेश २ का भौतिक योजना तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरे।

मन्त्री सोनलले यस्ता महोत्सवले स्थानीय बजार तथा उत्पादनको प्रवद्र्धनमा निकै टेवा पुग्ने बताए। सामाजिक, सांस्कृतिक, धार्मिक एकता तथा कृषी, पशु र व्यापार प्रवद्र्धनको लागि महोत्सवको आयोजना गरिएको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादवले जानकारी दिए।

प्रकाशित: १२ वैशाख २०७६ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App