१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिभिल क्यापिटल–ग्रान्डी सम्झौता

काठमाडौं– काठमाडौंको धापासीमा अवस्थित ग्रान्डी इन्टरनेसनल अस्पताल र सिभिल क्यापिटल मार्केटबीच सम्झौता भएको छ। ग्रान्डीका बजारीकरण तथा व्यापार विकास प्रमुख दिनेश पौडेल र सिभिल क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत सुशील महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्झौता अनुसार अब सिभिल क्यापिटल मार्केटमा संलग्न हुन चाहने ग्रान्डी इन्टरनेसनलका कर्मचारीलाई कम्पनीले सहुलियत प्रदान गर्ने जनाएको छ। त्यस्तै, अस्पतालको सेवामा सिभिल क्यापिटल मार्केटका कर्मचारी तथा सेवाग्राहीले विशेष सहुलियत पाउने छन्। 

 

प्रकाशित: १५ चैत्र २०७५ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App