२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नयाँ वर्षमा गोदरेजको छुट

काठमाडौं– विश्वस्तरीय डिजाइन र सुविधासम्पन्न उत्पादनको लागि प्रख्यात रहेको दाबी गर्ने गोदरेज ब्रान्डले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा नयाँ योजना ल्याएको छ। कम्पनीले नयाँ वर्षमा २५ प्रतिशतसम्म नगद छुटको अफर ल्याएको जनाएको छ। एअर कन्डिसनरमा फ्री इन्स्टलेसन रहेको छ। 

६० वर्षको इतिहास बोकेको गोदरेज ब्रान्डले सम्पूर्ण घरायसी सामग्री रेफ्रिजेरेटर, वासिङ मेसिन, चेस्ट फ्रिजर, माइक्रो वेभ ओभनमा छुट योजना ल्याएको जनाएको छ। 

 

प्रकाशित: १४ चैत्र २०७५ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App