१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल र भारतका ६ महिलालाई अर्वाड दिने

काठमाडौं – नेपाल र भारतको मित्रता पर्यटन र नारीको सम्मान स्वरुप नेपाल पर्यटन बोर्डको सहकार्यमा पालेटीज होलिडेज र एनआइसी एसिया बैंकले छ महिलालाई सम्मान गर्ने भएका छन्।

पर्यटन क्षेत्रका संलग्न ६ महिलालाई टुरिज्म इन्टरप्रेन्अर्स इन्टरनेसनल ओमेन अवार्ड २०१९ : भ्वाइसेज एन्ड भिजन्सको आयोजना गरेर सम्मान गर्न लागिएको हो । सम्मानमा ३ नेपाली पर्यटन विधाका उद्यमी महिला र ३ भारतीय पर्यटन उद्यमी महिला छनौट गरिनेछ । कार्यक्रममा सम्मानित व्यत्तित्वहरुको कथा पनि सुनिने छ । भ्वाइसेज एन्ड भिजन्स नेपालको इतिहासमा पहिलो पटक हुन लागेको पर्यटन कार्यक्रम रहेको दाबी अयोजकको छ । नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० लाई समेत सघाउने अनुमान गरिएको छ । नेपाल र भारतका यी ६ पर्यटन उद्यमी महिलाहरुको आवाज कथा संर्घष प्र्राप्तिको अन्य थुपै्र महिलाहरु लाई पे्ररणा हुने छ भन्ने आशा लिएका आयोजक समारोहका किशोर घिमिरेल बताए।

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App