१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

गरिमा–युनियन लाइफ बैंकान्स्योरेन्स

काठमाडौं – गरिमा विकास बैंक लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौता पश्चात बैंकका ग्राहकले गरिमाका ६० वटा शाखा कार्यालयबाट युनियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बिमासम्बन्धी सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

 

प्रकाशित: १९ भाद्र २०७५ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App