१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

गरिमा र सूर्या लाइफबीच बैंकास्योरेन्स


काठमाडौं– गरिमा विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा गरिमाका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।अब गरिमा विकास बैंकका ग्राहकले बैंकका शाखा कार्यालयबाट सूर्या लाइफ इन्स्योरेन्सले  प्रदान गर्ने जीवन बिमासम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App