काठमाडौं– सरकारले सवारी साधनको कर बढाएको छ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा १५० सिसीमाथिको दुर्इ पांग्रे (मोटरसाइकल) र १ हजार भन्दा माथि सिसीको चार पांग्रे (जीप) सवारीमा अन्तशुल्क बढाइएको उल्लेख छ।
प्रकाशित: १५ जेष्ठ २०७५ ११:५६ मंगलबार