१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

प्राइम स्याङजाको मिर्मीमा

काठमाडौं– प्राइम कमर्सियल बैंकले स्याङजाको कालीगण्डकी गाउँपालिका, मिर्मीमा नयां शाखा सुरु गरेको छ ।
बैंक सञ्चालक गजेन्द्र बिष्टले शाखाको उद्घाटन गरे।

विष्टले यो शाखाबाट बैंकले धेरै किसिमका सेवा दिने जानकारी दिए । स्थानीयवासीलाई सेवा प्रदान गर्ने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको उनले जानकारी दिए । यो सँगै बैकको शाखा संख्या ६२ पुगेको बैंकले जनाएको छ ।

 

प्रकाशित: ३१ वैशाख २०७५ ००:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App