२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

महशुल नबुझाउने ४९ उद्योगलाई कातिक ८ गते भित्र बक्यौता बुझाउन प्राधिकरणको सूचना

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ। प्राधिकरणले बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै ४९ उद्योगको नाममा सूचना जारी गरेको हो।सूचनामा कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी गर्न अनुरोध गरेको छ। महसुल नबुझाउनेको हकमा कानुनबमोजिम असुल उपर गरिने पनि सूचनामा उल्लेख छ।

ऊर्जा मन्त्रालयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको थियो। उर्जा मन्त्रालयलयले  स्पष्टिकरण सोधेलगत्तै प्राधिकरणले बक्यौता बुझाउन उद्योगलाई ताकेता गरेको छ।

 

प्रकाशित: २४ आश्विन २०८१ १०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App