सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी/आपूर्तिकर्तालाई लिखित स्पष्टिकरणका लागि ७ दिनको म्याद थप गरेको छ।
कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए ७ दिन भित्र लिखित स्पष्टिकरण पेश गर्न भनेको हो।
यसअघि नै ३० दिनको समय तोकिएकोमा लिखित स्पष्टिकरण नआएकाले ७ दिनको म्याद थप गरिएको कार्यालयले जनाएको छ।
यी हुन् ती १० निर्माण व्यवसायी/आपूर्तिकर्ताः
प्रकाशित: ३१ भाद्र २०८१ ०८:५८ सोमबार