२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सूर्यज्योति लाइफ इन्स्योरेन्सले मनायो १६ औं वार्षिकोत्सव

सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६औं वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले कम्पनीलाई १६ वर्षदेखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सबैलाई कृतज्ञता व्यक्त गरेका छन्।

उनले कम्पनीले आगामी दिनमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने बताए।

प्रकाशित: १३ वैशाख २०८१ ०९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App