२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बजारमा आयो ‘ल्याक्मे सनस्क्रिन’

बजारमा ‘स्टन इन द सन’ ट्यागलाइनको साथमा ल्याक्मे सनस्क्रिन आएको छ। युनिलिभर नेपालको अधीनमा ल्याक्मेले ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोसनको एसपिएफ ५० र एसपिएफ ३० गरी दुई प्रकारको सनस्क्रिन बजारमा ल्याएको हो। 

कम्पनीका अनुसार यो सनस्क्रिन क्रिम सबै प्रकारका छालाका लागि उपयुक्त भएको बताएको छ। कम्पनीले यो क्रिमले युभिए विरुद्ध सुरक्षा प्रदान गर्ने र युबिभी किरणहरूलाई ९७ प्रतिशतसम्म ब्लक गर्ने दाबी पनि गरेको छ।

प्रकाशित: १३ वैशाख २०८१ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App