१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आइएमई लाइफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाईं

आइएमई लाइफ इन्स्योरेन्सका चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाईं नियुक्त भएका छन्। कम्पनीका सञ्चालक समितिको १८८ औं बैठकले उनलाई मार्केटिङ अफिसरमा नियुक्ति गर्ने निर्णय गरेको हो।

नव नियुक्त चिफ मार्केटिङ अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख व्यापार अधिकृतको रूपमा आबद्ध थिए।

प्रकाशित: २७ चैत्र २०८० ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App