२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

ओमोडा इ फाइभ गाडी दुईवटा परीक्षणमा सफल

ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा इ फाइभ गाडीले ब्याट्री सम्बन्धी दुई वटा परीक्षण पार गरेको छ। कम्पनीले गाडीको पानी छिचोल्ने वाटर वेडिङ र अन्डरबडी स्क्रापिङ परीक्षण पार गरेको जनाएको हो।

कम्पनीका अनुसार परीक्षामा गाडीले दुवै चुनौतीपार गर्दै सवारीको उच्चतम सुरक्षा क्षमता प्रदर्शन गरेको छ। पानी छिचोल्ने वाटर वेडिङ परीक्षणले ओमोडा इ फाइभलाई वाटरप्रुफ, जलरोधक प्रमाणित गरेको छ। सो परीक्षणका क्रममा गाडीमा पानीको चुहावट र विद्युतीय त्रुटी नभएको र कुनै पनि विद्युतीय सचेतनाका खतरा संकेत नबजेको बताएको छ।

प्रकाशित: २४ फाल्गुन २०८० ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App