१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘वर्ल्ड कार अवार्ड’मा बिवाइडी शीर्ष तीनमा

बिवाइडीको मोडल ‘बिवाइडी सिल’ ले वर्ल्ड कार अफ द इयर’ र ‘बिवाइडी डल्फिनले’ ‘वोल्ड अर्बन कार’ श्रेणीहरूमा शीर्ष तीन स्थान हासिल गरेको छ।

२६ फेब्रुअरीमा जेनेभा मोटर प्रदर्शनी ‘वल्र्ड कार अवार्ड २०२४’ को लागि बिवाइडीका ती मोडलहरू शीर्ष तीनमा परेका हुन्।

यससँगै बिवाइडीले ‘वल्र्ड कार अवार्ड’ श्रेणीको शीर्ष तीनमा सूचीकृत हुने पहिलो र एक मात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको जनाएको छ।

कम्पनीले ती दुई मोडलले आफ्नो विशेष डिजाइन, असाधारण प्रविधि र मजबुत सुरक्षा विशेषताको कारण देशका सय अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञहरूको ध्यान आकर्षित गरेको छ।

प्रकाशित: १८ फाल्गुन २०८० ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App