१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

विमानस्थलबाट बरामद १४ किलो विशुद्ध सुन भएको पुष्टि

त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो विशुद्ध सुन रहेको पुष्टि भएको छ।

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन परीक्षण गर्दा विशुद्ध सुन रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो।

बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट उक्त सुन बरामद गरिएको थियो।

प्रकाशित: २२ मंसिर २०८० १३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App