१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र बुटवल हार्ट क्लिनिकबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलको बुटवल हार्ट क्लिनिकबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौता पश्चात् बैंकका कार्डबाहकर मोबाइल बैंकिङ ग्राहकले बुटवल हार्ट क्लिनिकमा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।  

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग बढाउनर ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्दै ग्राहकमैत्री सुविधा दिँदै आएको जनाएको छ।

प्रकाशित: २६ भाद्र २०८० ०३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App