१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

महिन्द्राको ट्रियो झोर डिभी बजारमा

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीले नेपाल इभी इन्टरनेसनल सोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डिभी बजारमा ल्याएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले नयाँ इलेक्ट्रिक थ्रि-ह्विलर ट्रियो झोर डेलिभरी भ्यानको उद्घाटन गरेका छन्।

महिन्द्रा ट्रियो झोर डिभीले उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ विकसित गरिएको छ र प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्ने प्रतिबद्धताका साथ नेपाली बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ। 

प्रकाशित: १७ भाद्र २०८० ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App