१६ चैत्र २०८० शुक्रबार
अर्थ

नेपाली बजारमा आज सुनको मुल्य इतिहासकै सबैभन्दा महंगो

नेपाली बजारमा आज सुनको मुल्य इतिहासकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ। आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।  

बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १९ जेष्ठ २०८० ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App