१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु हस्पिटलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युट बीच सम्झौता भएको छ। बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु हस्पिटलको तर्फबाट निर्देशक सञ्जिव राजभण्डारीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार हस्पिटलले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारहरूलाई बेड चार्ज, फार्मेसी र हेल्थ प्याकेज सेवालगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरू आकर्षक छुटका साथ सहज तरिकाबाट प्रदान गर्नेछ। स्वास्थ्य चेक जाँचमा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध हुनेछ।

प्रकाशित: ८ जेष्ठ २०८० ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App