४ असार २०८३ बिहीबार
image/svg+xml
अर्थ

झोरमा कुमारी बैंकको एटिएम

फाइल तस्बिर

कुमारी बैंकले झोरमा विस्तारित काउन्टरमा पहिलो एटिएम सञ्चालनमा ल्याएको छ।

झोरमै पहिलो पटक स्थापित एटिएमको उद्घाटन टोखा नगरपालिका वडा १ झोरका वडा प्रमुख रमेशकुमार लामिछानेले गरेका छन्।उद्घाटनका क्रममा वडा प्रमुख लामिछानेले एटिएमले झोरका वासिन्दालाई विद्युतीय माध्यमबाट कारोबार गर्न उत्प्रेरित गर्नुका साथै झोर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन थप टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २५ वैशाख २०८० ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App