१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनबी बैंकको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई

काठमाडौं– नेपाल बंगलादेश बैंक लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री तथा प्रबन्धक नियुक्त गर्ने सम्झौता गरेको छ।

उक्त कार्यका लागि गत मंसिर ३ गते शुक्रबार एनबि बैंक र ग्लोबल आइएमई क्यापिटल लिमिटेडबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकको २२औं वार्षिक साधारण सभाबाट परित भए बमोजिम १० बराबर ८ को अनुपातमा सेयर निष्कासन गर्ने जनाएको छ।
 

प्रकाशित: १० मंसिर २०७३ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App