२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुगड ग्रुपका अध्यक्षको ७६ औं जन्मदिनमा वृक्षरोपण

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७६ औं जन्म दिनका अवसरमा ५० हजार वृक्षरोपण गरिएको छ।  

हरियो वन, नेपालको धनलाई पुनः जीवन्तता दिँदै गतवर्ष ७५ औं जन्म दिनका अवसरमा विभिन्न प्रजातिका ५० हजार बिरुवा वृक्षरोपण गर्ने प्रतिवद्धता जनाइएको थियो। सोही अनुरूप यस वर्ष ७६ औं जन्मदिनको अवसर पारेर प्रतिवद्धता पूरा गरिएको कम्पनीले जनाएको छ।

जन्मदिनका अवसरमा अध्यक्ष दुगडले अनावश्यक भोज, भतेर गर्नु भन्दा ‘सामाजिक तथा वातावरणीय कर्तव्य दिवसका’ रूपमा आफ्नो जन्मदिन मनाउन पाउँदा अत्यन्त हर्षित र गौरवान्वित महसुस गरेको बताएका छन्।

प्रकाशित: २९ पुस २०७९ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App