१९ असार २०८१ बुधबार
image/svg+xml

दुगड ग्रुपका अध्यक्षको ७६ औं जन्मदिनमा वृक्षरोपण

हरियो वन, नेपालको धनलाई पुनः जीवन्तता दिँदै गतवर्ष ७५ औं जन्म दिनका अवसरमा विभिन्न प्रजातिका ५० हजार बिरुवा वृक्षरोपण गर्ने प्रतिवद्धता जनाइएको थियो।

दुगडको ‘कृषि उद्यमदेखि जलविद्युत्सम्म’ विमोचन

एमभी दुगड ग्रुपका कार्यकारी अध्यक्ष मोतीलाल दुगडले लेखेको ‘कृषि उद्यमदेखि जलविद्युत्सम्म’ नामक पुस्तकको विमोचन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्