२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

सन्दीप लामिछानेलाई क्यानले ए ग्रेडको खेलाडीमा अनुबन्धन गर्यो

राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले ए ग्रेडको खेलाडीमा अनुबन्धन गरेको छ। 

नेपाल क्रिकेट संघ क्यानको असार २० गते बिहीबार सम्पन्न   केन्द्रीय कार्यसमितिको बैठक टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा  सन्दीप लामिछानेलाई बधाई दिदै उनलाई  जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो । 

प्रकाशित: २१ असार २०८१ १७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App