१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

पाठक ’लिडरसिप फिमेल अफ द इयर २०२२’ द्वारा सम्मानित

भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरालाई नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मानित गरिएको छ। उनी देशको प्रविधि क्षेत्रमा नेतृत्व गर्ने अग्रणी महिलामध्ये एक भएको कम्पनीले जनाएको छ।  

सन् २०१२ मा भायानेटको वित्त तथा सञ्चालन निर्देशकका रूपमा भायानेटमा आएकी पाठक सन् २०१८ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेकी थिइन्। 

प्रकाशित: १९ पुस २०७९ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App