१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रवास

जापानमा शक्तिशाली भूकम्प

जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ। जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो। जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन्। स्थानीय समयअनुसार बेलुका ५ : ३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ।

भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् । 

प्रकाशित: १३ आश्विन २०७८ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App